30 August, 2016

कहिले कहिले 
हतार गर्दै प्रतिबिम्ब आफ्नो 
भाग्छ कुनै कुना समाती यसरी 
समय को पाउदानि शिथिल भई 
अब भेट्टाउन्न जस्तो हुन्छ 
डर आउँछ ,
कता कता मनमा अनी
एक्लै शुन्य भई गुम्सिएका भावना हरु
बहाना बनाउँछन् ,'बे' खुशी अब '
जसरी भिजाउँछन् सम्झना हरु
मलाई बर्खा लागेको छ ,
रुन्चे ।
~

No comments:

Post a Comment

Search In This Blog