26 June, 2013

Sunshine

What a beautiful day today
All I can see is deep blue sky
Like entire` ocean's up there
Though I haven't seen it alive.
Not with my eyes,not to this life
I've felt it on my feet.It's not dry
But moist.As stream touches me,
Nurtures my soul.As wind goes by
And wave of white clouds floats
Softly over my head.I am tingled,
Blossomed.With emotions and love
To you O' nature,my love.I am alive.
I am contented.More than any.

~ Shashi Raj Pandey

Upon My Deathbed

I'd ask for nothing upon my deathbed
As I might have got what I'd lived for
By then.And I won't yell at you so bad.
'Just give me a day I had dreamed of '.
Where children's dancing,barefoot
And singing their rhymes of innocence
Holds birds to do chorus for them.
Where chirpy sounds of joy and wisdom
Puts wings to hope and they fly high
Not just to realize a better dimension
But to enjoy the beauty of perception.
Where we all live our heyday and
Nobody suffers with their choices.
It never attempts to kill but saves you
Rather with a mellow caress.And
There's always love for the leftovers.
Then you won't envy rather aspire,I'd pray.
Or you might say,'You've lived too much.'
Upon my deathbed.

~ Shashi Raj Pandey

15 June, 2013

प्रत्यक शुक्रबार रत्नपार्कमा…( एक अंश)

मान्छे त्यसै कमजोर हुदैन र पनि सबैको जीवन कुनै न कुनै सुरको स्प्रिङमा अड्किएको छ।त्यसैले उ डराउँछ,कमजोर सोच्छ,हुन्छ बेला मौका।म पनि। 
हिजो जस्तो लाग्छ शिरिशका फूलहरू हावाको मन्द बेग संगै यता ऊता टहल्दै बटुवाको पाउमुनी वास बस्न आइपुग्थे।यो शहर कती सुहाएको लाग्थ्यो,निलाम्मे। कुनै कलाकारको क्यनभास जस्तो -अनी कसरी म पारिजात र  सकम्बरी सम्झथेँ,एकैसाथ विशालनगरको त्यो घरमा।तर अहीले सब फेरिएको छ।पुरै सडक कुरुप छ जसरी मान्छे र तिनका मन पनि।"उसो त सुन्दरता अस्थिर हुन्छ आफैमा।त्यसको पछी लाग्नु नै मुर्खता हो।",म सोच्दैछु भिड भित्र गुम्सिएर।बाटामा मान्छेहरू बेमौसमी मन्सून र नगरपालिका सराप्दै हिड्दैछ्न।हिलोले शहर मातिएको छ,कुनै जड्याहा जस्तो।

म देख्दैछु सडक निर्दयी छ यहाँ।रत्नपार्कमा बसेर उ मलाई डर बेच्दैछ।म सोचमा छु।आज कसरी कसरी उसले म फेला पार्यो,कमजोर म।छेवैमा मान्छे को तौल नाप्ने घडी जस्तो मसिन छ,प्लास्टिकको निकै पुरानो देखिन्छ।छोटा कपडामा हिलो उसै पोतिएका छन्।सिर नअटाउने ढाका टोपी अनी सानो बटुको,त्यसमा जमेको पानी र डुबेका केही सिक्काहरू।यहाँ वजन जाँच्ने फुर्सद कसलाई र खोइ,म भुन्भुनाउँछु।उ ओत खोज्दैछ,पाउँछ तर रोज्दैन। ओतमा उसको परिवार भिज्थ्यो सायद।जिवनमा धेरै पल्ट यस्तो हुन्छ।केही कुरा खोजिन्छ,पाइन्छ पनि तर रोज्न सकिदैन।खोइ किन हो।कमजोर भएर??

म उसैको छेउ हिड्दै छु अहिले।उ सधैं बस्ने ठाउँ हो त्यो रत्नपर्कको।हाम्रो भेट हरेक हप्ता प्राय शुक्रबार पर्छ र पनि म उसको परिचयमा पर्दिन लाग्छ।सुन्दैछु छेवैमा सधैंझै मादल बजिरहेछ, कति मिठो ।'अस्तीको शुक्रबार एउटा मन्डली टोली आएर उसको आम्दनी खाइदियो।त्यो त उसको भाग!उ त झन् देख्दैन पनि।कस्तो!यहाँ सबै आफ्नै लागि बाँची रहेछन्,यो शहर नै उस्तो।',म साथीलाई सुनाउदै थिएँ एक दिन।"म" सुन्ने साथीलाई ।

म भित्र-भित्र उ सँग बोल्न खोज्छु,सक्दिन।उ मलाई देखे झैँ गर्छ खोइ कसरीआभास सायद तर मुस्कुराउदैन।मेरो गुरु उ।जिवन बुझाउँछ तर बोल्दैन,टोलाउंछ केवल।उमेरमा उ मेरो बाबु जतिको।मलाई पोल्छ यो कुराले।म आफैलाई घृणा गर्न थाल्छु,प्रत्यक शुक्रबार रत्नपार्कमा।यो कस्तो डर बेचिरहेको।उ नै किन यहाँ?अरु किन यहाँ??किन यस्तो??   
~                

Search In This Blog