30 August, 2016

मरभुमिमा जिवन पलाएसरी 
बिरुवा बिश्वासको भईदेओस् 
यस्तो, हामी भित्र ह्रिदयमा 
कि आकाशको आश मात्र
नहोस्,प्रयासको मुल्य रहोस् 
संघर्श बनोस् तर उत्साहको
टेको नडग्मगाओस् कर्म भित्र
जब कि अथाह छन् बाटाहरु
गन्त्ब्य् हुन्न जिन्दगिको एक
चलयमान रहिरहन्छ यसरी
जसरी सकिन्छ खुशी' बाँच्नु ।
~

No comments:

Post a Comment

Search In This Blog