30 August, 2016

म कुनै असामान्य प्रतिबिम्ब,
दुर कतै पहाडको फेद छुदैँ
वायुका पत्र्त्रे जोड घटाउ
अनी भु'तल समिप तैरीएका
नाउ सरी सागर ताल चुम्दै
प्रकाश साँचिरहेछु शरीर भित्र
शान्त बनाेट छ कतै,एकाग्रता
मन, मस्तिष्क र खुशी।
~

No comments:

Post a Comment

Search In This Blog