30 August, 2016

प्रयासहरुको अनेकन् जटिल उपस्थितिमा 
एक मुस्कान बनेर हेर बाटो पर्खिरहेको छ 
अनि स-साना खुट्किला बनाएर जिन्दगि यो 
आकाश भन्दा धर्ति प्रिय मान्छ् फेरि पनि 
रहरको कुनै आकार हुदैन,
त्यसैले त सायद
मानिस सधैं चित्र बनाउँछ आफ्नो ह्रिदयको
रङिन् कलाहरुमा
आफ्नै बिम्ब खोज्छ यसरि
जस्तै म ,
अनि एउटा तस्बिर कतै मेरो मस्तिस्कमा पनि
केवल सबैको सम्झनामा
'खुशी' भएर अटाउन मन छ ।
~

No comments:

Post a Comment

Search In This Blog