08 September, 2011

अन्तिम वाक्य

मृत्‍यु यहाँ जिउनलाई
अझ धेरै बाँकी नै छ
फेरी किन आज मेरो
लासको यति चाह गर्छौ । 
समयको खेल यस्तो
छ र कोही अमर यहाँ
पर्ख केही छण अब
चिता भित्र जल्न आउछु ।।


©Shashi Raj Pandey
10. 04.2009
11:00 A

(In memory to the most difficult day of my life)
Hajurmuwa..



1 comment:

Search In This Blog