30 August, 2016

म आकाशमा टाँसिएका बादलहरु भित्रको
अडिन नसकेका मसिना पानी'थोपा सँगालेर
यहाँ, बसेको छु चियाको बटुको थापी
कुनै भिन्न स्वादको पर्खाई तर
चिस्सिरहेको मात्र छ जिवन। 
~

No comments:

Post a Comment

Search In This Blog