30 August, 2016

हाड छाला घोटेर 
पसीना बगाएर 
श्रमले भिझेर 
अरुको मन नबिझाएर
ईमानले कमाएको 
मिठो एक छाक पेटमा परेपछि
दुनियादारी गफ भन्दा सन्तोषको
निन्द्रा प्यारो ।
~

No comments:

Post a Comment

Search In This Blog