17 May, 2017

आकाश, भरिएको छ उज्यालो तिम्रो 
मुस्कान ले रमाईदिन्छ यो वातावरण
जसरी चिर्बिर् बगैंचाका पंङ्छि हरु 
अनि तिम्रो मन को एक 'फुच्चे' कुना। 
 खोइ कस्तो खुशी खोज्छ मानिस है 
जब जिवन नै छ सिमित केहि क्षण
मलाई त झुल्को ज्योति टांसिए पुग्छ 
रमाउन खुला आकाश र् एक जोर 
हँसिला आँखाहरु।
ति आँखाहरु तिम्रा होउ्न । 
~

No comments:

Post a Comment

Search In This Blog