17 May, 2017

कुनै एक रङ्ग मात्र भई बाँचेको भए सायद
जीव हरु निर्जीव समान आफु भित्रै हराउँथे 
तर जसरी अनेक रङ्गहरुले सजिएको यो छ 
जीवन ईन्द्रधनु भई यसरी मुस्कुराएको छ। 
~

No comments:

Post a Comment

Search In This Blog