के खोज्दैछन् जिवनका सुस्केरा'हरु
के देख्दैछन् यीनले सपना चुपचाप
लोभी भएछन् कि अचेल् , यिनलाई
बिहानीको किरण समाएका ओठले
मुसुक्क् शुभ दिन भनिदेओस् हुन्छ ।
~
के देख्दैछन् यीनले सपना चुपचाप
लोभी भएछन् कि अचेल् , यिनलाई
बिहानीको किरण समाएका ओठले
मुसुक्क् शुभ दिन भनिदेओस् हुन्छ ।
~
No comments:
Post a Comment