01 August, 2017

तिमीले सम्झाउन खोजेका धेरै जसो कुराहरु 
बिर्सिएँ झैँ गर्छु ,अनी र पो फेरी बाँच्छु त्यो
समयको पात्र भएर म , आज, उही मानिस 
जुन तिमीले सम्झिएकी छौ,मलाई सम्झाउन । 
~

No comments:

Post a Comment

Search In This Blog