16 February, 2017

उसै त यात्रा बन्दैन नचलाई पाऊ अडिग बसेपछि 
नघिस्रिए चट्टान् कठोर टाकुरा खोइ कता छ त्यो ?
आँखै सामु बादल-झरि-बादल भैसक्छन् फेरि,तर 
 सोचै-सोचमा रहर केवल बाफिएर छुट्छन् मात्रै 
 ~

No comments:

Post a Comment

Search In This Blog