उसै त यात्रा बन्दैन नचलाई पाऊ अडिग बसेपछि
नघिस्रिए चट्टान् कठोर टाकुरा खोइ कता छ त्यो ?
आँखै सामु बादल-झरि-बादल भैसक्छन् फेरि,तर
सोचै-सोचमा रहर केवल बाफिएर छुट्छन् मात्रै
~